Online News Portal

पहिरोले बगाएको बसमा ६० बढी यात्रु, खोजि जारी

चितवन– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा शुक्रवार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली तथा ७ जना भारतीय नागरिक रहेको पाइएको छ ।

हिजो हामीले गाडि बुकिङ गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौंको लागि पठायौं, आज बिहान ४ बजे गाडि दुर्घटनामा परेको जानकारी भयो । हामीले चालकलगायत गाडीमा सवार सबैलाई फोन गर्दैछौँ, कतिको फोनको घण्टी बज्दैछ तर उठिरहेको छैन, हामी पनि यस घटनाले दुःखी छौँ, कानूले भनेका छन् ।

Advertisement

Click the button below to skip this ad and read the full article.