Online News Portal

नगरकोटबाट देखिएको काठमाडौं उपत्यका

काठमाडौँ: भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा आन्तारिक तथा बाहिरी पर्यटकको भीड लाग्ने गर्छ । स्वच्छ, हराभरा र शान्त मौसमका अतिरिक्त त्यहाँबाट देखिने हिमश्रृंखलाका दृष्यदेखि काठमाडौं, भक्तपुर, ललितपुरसहितको उपत्यकाको दृष्य समेत सुन्दर र आकर्षक देखिन्छ ।भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा आन्तारिक तथा बाहिरी पर्यटकको भीड लाग्ने गर्छ । स्वच्छ, हराभरा र शान्त मौसमका अतिरिक्त त्यहाँबाट देखिने हिमश्रृंखलाका दृष्यदेखि काठमाडौं, भक्तपुर, ललितपुरसहितको उपत्यकाको दृष्य समेत सुन्दर र आकर्षक देखिन्छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.