Online News Portal

जेनजी आन्दोलन छानबिन आयोगको म्याद एक महिना थप्न सरकारसँग माग

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो म्याद एक महिना थप गर्न सरकारलाई आग्रह गरेको छ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटघाटका क्रममा आयोगका पदाधिकारीहरूले अनुसन्धान प्रक्रिया अझै पूरा नभएकाले म्याद थप आवश्यक रहेको बताएका छन्। आयोगले घटनासम्बन्धी तथ्य संकलन र अध्ययन जारी रहेको जनाउँदै निष्पक्ष प्रतिवेदन तयार गर्न थप समय चाहिने उल्लेख गरेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.