Online News Portal

एनसीएचएल र आइएमएस सफ्टवेयरबिच सम्झौता

काठमाडौं : नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटलाइज गर्न गराउन एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बीच सहकार्य भएको छ । काठमाडौंमा जारी सीइओ वर्कशपमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतामा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका हुन् । यस साझेदारीपछि आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यस सेवाको सुरुवातसँगै आईएमएसका बिलिङ सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्यूआरमार्फत् सहज रूपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएमार्फत भुक्तानी गर्न सक्नेछन् । आइएमएस सफ्टवेयर नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो ।

Advertisement

Click the button below to skip this ad and read the full article.