Online News Portal

सिभिल मलमा ७० प्रतिशतसम्म छुटसहितको अन्तिम सिजन सेल सुरु

काठमाडौँ:  सिभिल मलले आजदेखि ‘अन्तिम सिजन सेल २०८१’ सुरु गरेको छ।

 

 

१ देखि १४ गतेसम्म चल्ने यस महोत्सवमा फेसन, जुत्ता, इलेक्ट्रोनिक्स, घर सजावट, ग्याजेट्स, एसेसरिजलगायतका सबै प्रकारका सामानहरूमा ७० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

Advertisement

Click the button below to skip this ad and read the full article.