Online News Portal

संविधान संशोधन केमा गर्ने ?

काठमाडौँ:पारिवारिक, आर्थिक, न्यायिक, ज्ञात–अज्ञात जेसुकै कारणले भए पनि अहिले देशका दुई ठूला दलहरू मिलेर सरकार बनाउने अवस्था आउँदा हामीले देशमा स्थायित्व आउने आधारमा सकारात्मक नै मान्नुपर्ने हुन्छ । अझ मिडियामा आएजस्तो ती दलहरूले साँच्चै संविधान संशोधन नै गर्ने सम्झौता गरेका हुन् भने त यो कदम झनै स्वागतयोग्य नै मान्नुपर्छ ।वास्तवमा देशी–विदेशी, राजनीतिक, कूटनीतिक, व्यापारिक, अनेक निकायहरूको स्वार्थ–आग्रह मिसिएर बनेको वर्तमान संविधान ‘ऊँट’ जस्तै भएको छ, कुनै पनि सिद्धान्तको जगमा नअडिएको अस्तव्यस्त छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.