Online News Portal

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ

काठमाडौं: यू–२० राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाका महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । अगस्ट १६ देखि २८ सम्म आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि अहिले राष्ट्रिय टोलीको लागि खेलाडी छनोट प्रक्रिया भईरहेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.