Online News Portal

मुकुल ढकालले देखाएको बाटो

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले आफ्नो विद्रोही स्वभाव देखाएका छन् । जनमतअनुसार पार्टीले के र कसरी कार्य गर्नुपर्छ भनी उनले आफ्नो प्रतिवेदनमा मार्गदर्शन गरेका छन् भने अध्यक्षको स्वेच्छाचारीको विरोध गरेका छन् ।विभिन्न जिल्ला भ्रमण गरेर स्थानीय रूपमा पार्टी तथा सरकारको प्रभाव मापन गरेका ढकालले प्रतिवेदन तयार पारी पार्टी क्षयीकरण हुँदै गएको वास्तविकतालाई आमजनमानसमाझ ल्याएका छन् ।

Advertisement

Click the button below to skip this ad and read the full article.