Online News Portal

मालारानीमा जिप दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-२ कुभिन्डेमा बुटवलबाट मालारानीतर्फ गइरहेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना हुँदा चालक कृष्णलाल मरासिनीको मृत्यु भएको छ। ५१ वर्षीय मरासिनी मालारानी-२ निवासी थिए।

 

 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लका अनुसार, घटनाबारे अनुसन्धान भइरहेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.