Online News Portal

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ। त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बुधबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो। पूर्ववर्ती सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाएको थियो । चीन, रुसलगायत देशका राजदूतलाई फिर्ता बोलाउने सम्भावना रहेको बताइएको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.