Online News Portal

फिल्मको पात्रलाई पछ्याउँदै सगरमाथा र ल्होत्से चढेकी कविता नेपालीको अद्वितीय साहसिक यात्रा

काठमाडौँ : कविता नेपालीले आफ्नो पहिलो प्रयासमै सगरमाथा र ल्होत्से २४ घण्टाको अन्तरालमा चढेकी छन्। उनले आफ्नो अनुभव व्यवसायिक पर्वतारोहणको नभई व्यक्तिगत सीमाको परीक्षण भएको बताएकी छन्।

 

 

 

यस अद्भुत यात्रामा उनले फिल्मको पात्रबाट प्रेरणा लिएकी थिइन्। प्रस्तुत छ उनले सगरमाथा र ल्होत्से चढेपछि अनलाइनखबरसँगको विशेष संवाद।