Online News Portal

प्रधानमन्त्री ओली देश निर्माणकर्ता: शंकर पोखरेल

काठमाडौँ : एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश निर्माणमा समर्पित व्यक्ति भन्दै सबैले यस्ता व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

 

 

दाङको तुलसीपुर–११ मालेडाँडामा आयोजित श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले विकासका काममा स्थानीय समुदायको महत्त्वपूर्ण भूमिका रहेको र संरचनाहरूको सदुपयोगमा उनीहरूको योगदान आवश्यक रहेको स्पष्ट पारे। पोखरेलले श्रीमणि आचार्यको सम्मानमा स्मृति पार्क निर्माण हुनु खुसीको कुरा भएको पनि बताए।

Advertisement

Click the button below to skip this ad and read the full article.