Online News Portal

“पूर्वराजा ज्ञानेन्द्रद्वारा सम्झौता उल्लंघन, तीनकुनेमा हिंसात्मक घटना उक्साएको आरोप”

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा भएको आगजनी, तोडफोड, लुटपाट तथा हिंसात्मक घटनाको मुख्य जिम्मेवार ठहर गरेका छन्।

 

संसदमा उनले पूर्वराजाले संविधानसभाको निर्णयपछि भएको सम्झौता उल्लंघन गर्दै हिंसा उक्साएको आरोप लगाए। ओलीका अनुसार शाहले ‘अघि बढ्ने’ भन्दै बयान दिएपछि विरोध प्रदर्शन चर्किएको थियो। उनले कथित ‘जनकमाण्डर’ तोक्दै हिंसात्मक गतिविधि बढाएको र शान्ति सुव्यवस्था भंग गर्न भूमिका खेलेको बताएका छन्। सरकार यस घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरिरहेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.