Online News Portal

पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई ११ लाख राहत

काठमाडौँ : शुक्रबार मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति १/१ लाख र एकै परिवारका ५ सदस्यको मृत्यु भएकोले थप १ लाख तथा प्रदेश सरकारका तर्फबाट प्रतिव्यक्ति १/१ लाख राहत हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।