Online News Portal

नक्कली पेस्तोल देखाएर ठगी

काठमाडौँ: नक्कली पेस्तोल देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पञ्चायत खरोही-४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेका छन्। उनलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।ईशनाथ नगरपालिका-४ मठियास्थित सीमाक्षेत्रमा हिँडडुल गर्ने व्यक्तिहरूलाई नक्कली पेस्तोल देखाई डर त्रास देखाएर पैसा मागेको भन्ने सूचनाका आधारमा अब्दुललाई पक्राउ गरिएको प्रहरी चौकी मठियाले जनाएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.