Online News Portal

चोभारमा बागमतीको बहाव हेर्न मानिसको भीड

काठमाडौँ : सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण उपत्यकालगायत देशका विभिन्न स्थानहरू जलमग्न भएका छन् । बागमती नदीको निकास क्षेत्र चोभारमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ । चोभारमा साँगुरो खोँच भएका कारण पानीको बहाव ठुलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको हो ।