Online News Portal

कर्णाली प्रदेशको बजेट अधिवेशन वैशाख २८ गते आह्वान गर्न सिफारिस

काठमाडौँ : कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले आगामी बजेट अधिवेशन वैशाख २८ गते आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ।

 

 

 

यस अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत र पारित हुनेछ। साथै, बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।