जोखिमको ढुङ्गा

Avatar

२३ भाद्र २०७७, मंगलवार १७:१६ मा प्रकाशित

मालिका खबर

  • 19
    Shares

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ नेगी गाउँमा अवस्थित हाल जोखिम बनेको ढुङ्गा । ‘पाल्साङ ऊ’ नाम दिइएको उक्त ढुङ्गा हाल बग्न थालेसँगै नेगीका २८ परिवार विस्थापित भएका छन् भने काउले र बोत्गाउँका १८ परिवार जोखिममा परेका छन् । रासस

तपाइँको प्रतिक्रिया