रुकुमपश्चिममा हत्या गर्ने मान्छेलाई कडाकार्वाही होस :ज्ञानेन्द्र शाही “भिडियो,

लाेकेन्द्र विश्वकर्मा

१३ जेष्ठ २०७७, मंगलवार ०३:०६ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 41
    Shares


जेष्ठ १३ जाजरकोट/रुकुमपश्चिम

नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले जाजरकोटका युवाहरुको रुकुमपश्चिममा भएको हत्या बिषयमा दोषीहरुलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्ने बताएका छन ।
“संयोजक शाहीले भने आजको २१ औ शताव्दीको प्रर्णालीको सुन्दर दिनहरुमा पनी जातिय बिभेद जस्तो सामाजिक अपराध गरी युवाहरुको नेताबुरेटाकुरेहरु मिलिएर कुरहत्या गरीएको छ । “उनले निर्मला पन्तजस्तो जाजरकोटका युवामाथी नहोस दोषीलाई कानुनी कडघरामा ल्याउँना माग समेत गरेका छन ।
“अभियनता शाहीअनुसार,माओबादीको गुडभएको जिल्ला रुकुमपश्चिममै यस्तो भएको छ । अmझै लामो समयमा भन्नुपर्दा हिजो प्रचण्डहरु लुक्नेठाउँ जातिय बिभेद् गर्नुहुन्न भन्ने ठाउँहरुमा कुरपुर्बक जाजरकोटका युुवाहरुको हत्या भएको सबैमा अबगत छ । रुकुुपश्चिमका माओबादी लगाएतका बुरेटाकुरेहरु बसेको जिल्ला हो । यस्तो दोषीलाई कानुनी कडघरामा उभ्याई कार्वाहीको माग गरेका छन ।

भिडियो,ज्ञानेन्द्र शाहीको लाईफ !

पश्चिम रुकुम मा हत्या गर्ने मान्छे लाई कडा कार्बाही होस जातिय विभेद अन्त गरौ

Posted by Gyanendra Shahi on Monday, May 25, 2020
तपाइँको प्रतिक्रिया