सल्यानमा साझा पार्टीको समिति बिस्तार !

Avatar

२ कार्तिक २०७७, आईतवार १६:४६ मा प्रकाशित

मालिका खबर

  • 51
    Shares

भीमबहादुर परियार
सल्यान,०२ कार्तिक । सल्यानमा साझा पार्टीको जिल्ला कार्यसमिति संगठन बिस्तार गरिएको छ । आइतबार बिस्तार गरिएको संगठनमा जनकराज राना संयोजक सहित १३ सदस्य गठन गरिएको पार्टीका कर्णाली प्रदेश प्रमुख तथा केन्द्रीय सदस्य गेहेन्द्र प्रसाद दाहालले जानकारी गराए ।

उनका अनुसार, संयोजक राना सहित ,सदस्य तेजबहादुर बोहरा,पुर्ण सुबेधी,गेद बहादुर अधिकारी,शालिक ताम्राकार, कृष्णा बुढाथोकी, जनक बिक, पुर्ण रेउले,गणेश भण्डारी, कमल खडका,शिव प्रशाद कंवर, मनिराम बिक,बबिराम बिष्ट रहेका छन ।
छलफल तथा घोषणा सभामा कर्णाली प्रदेश प्रमुख केिन्द्रय सदस्य दाहाल, केन्द्रीय सदस्य घनश्याम बिश्वकर्मा लगायतको उपस्थितीले समिति बिस्तार गरेको थियो ।

घोषणा सभा तथा समिती बिस्तार कार्यक्रममा बैचारिक तथा सैद्धान्तिक आधारमा जनताहरुले प्रत्येक्ष रुपमा अधिकार प्राप्तीका लागी,शिक्षाको बहस्को लागी रोजगारको सिर्जनाको लागी देश भरी संगठन बिस्तारको क्रममा रहेको प्रदेश प्रमुख तथा केन्द्रिय सदस्य दाहालले बताए ।
बिभिनन् पार्टीहरु सरकारमा रहेपनी जनताको जनजीवन उहीं अबस्थामा,तीनै पार्टीका नेताहरु चर्काकुरा गर्न नछोडे्को प्रवेशी तथा नयाँ समितीको भनाई रहेको छ ।

जनताको जनमन बिपनन् समुदायहरुमा शिक्षा रोजगार बिभिनन् बिषयलाई बुल्द्ध पार्न संगठन बिस्तार गरि बिभेदीत समाजमा भएका संस्कारहरुलाई पनी सुधार गर्न समिती बिस्तार गरिएको प्रदेश प्रमुख तथा केन्द्रिय सदस्य दाहालको भनाई रहेको छ ।

तपाइँको प्रतिक्रिया