जुनिचाँदे जीप दुर्घटना : आन्दोलनमा सर्वसाधारण

Avatar

२३ आश्विन २०७७, शुक्रबार १६:३८ मा प्रकाशित

मालिका खबर

  • 34
    Shares

जाजरकोट सदरमुकाम खलंगा देखी जुनिचाँदे गाउँपालिका जादै गरेको भे १ ज ९३५ नम्बरको सानो गाडी (जीप) वडा अध्यक्ष अमरबहादुर शाही सहित ६ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना रहस्यमय भएको भन्दै मृतकका आफन्तहरु आन्दोलनकमा आएका थिए । आन्दोलनको एक झलक

तपाइँको प्रतिक्रिया