संसदीय दलको बैठकमा शंकर भण्डारीको कटाक्ष

काठमा डौँ : कांग्रेस सांसद शंकर भण्डारीले संसदीय दलको बैठकमा कटाक्ष गरेका छन् । आइतबार बसेको बैठकमा उनले बैठक सञ्चालन प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन् ।

 

‘सभापतिजी जनआन्दोलनका कमाण्डरले पार्टी छाडेको इतिहास छ त्यसैगर किसुनजीले पनि । यो बैठक सञ्चालन प्रक्रिया देखेर मलाई गम्भीर बनायो’, उनले भने, ‘जनताले जिताएरै पठाए त्यो नै सर्वोत्कृष्ट उत्तीर्ण हो । तर यहाँ कुन विधाको मान्छे पढाइरहेको छ ?’

Comments (0)
Add Comment