काठमाडौं : संघिय संसदका काम कारोबार जनता लक्षित र जनताको जनगुनासोको सम्बोधन गर्ने थलो हुनु पर्नेमा पछिल्लो केही दिन देखि पर्तिपक्ष एमालेको बार्गेनिङ थलो बनिरहेको छ । एमालेले उक्च स्थरिय छानबिन आयोगको ढिपी गृहमन्त्री नराणकाजि श्रेष्ठको संसदको जवाफ पछि पनि नछोड्दा अझै संसद अनिर्णयको बन्धी भएको छ। एमाले सांसदहरुलाई संघिय संसद भवनको अगाडि प्रश्न गर्दा पत्रकारका तिखा प्रश्नको उत्तर दिन चाहनु भएन,यस्को अर्थ अझै एमालेको बार्गेनिङ मिलेको छैन र नमिले सम्म संसद चल्दैन भन्ने हुनसक्ने कतिपयको आकलन छ । देशको सबैभन्दा दोस्रो ठूलो दल एमालेको यस्तो हबिगतले एमालेलाई जनताले कहाँ पुगाउछन त्यो भने २०८४ मा हेर्नै बाकी छ । एमालेको संसद चल्न नदिने निर्णयलाई तपाईं के भन्नू हुन्छ? पर्तिकृया दिनुहोला।