शिक्षक महासङ्घद्वारा देशव्यापी शैक्षिक हड्तालको घोषणा

काठमाडौँ : नेपाल शिक्षक महासङ्घले २०८१ चैत २५ गतेदेखि देशभर शैक्षिक हड्तालको घोषणा गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार देशभरका सम्पूर्ण विद्यालय बन्द गरी काठमाडौँमा हुने आन्दोलनमा शिक्षक र कर्मचारीहरुलाई अनिवार्य रुपमा सहभागी हुन आह्वान गरिएको छ।

 

 

शिक्षा ऐन जारी गर्न दबाब दिनका लागि शिक्षकहरु चैत २० गतेदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका छन्।

Comments (0)
Add Comment