लुम्बिनी प्रदेशमा १८ प्रतिशत रोपाइँ

काठमाडौँ; असारसम्म लुम्बिनी प्रदेशमा १८.५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलका अनुसार असार १४ गतेसम्म यहाँ १८.५ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।यस वर्ष पनि समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाई कम मात्रामा भएको छ,समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारीमा रोपाइँ हुन्थ्यो ।

Comments (0)
Add Comment