ललितपुरको नवौँ अधिवेशनबाट अध्यक्ष आचार्य सहितको जिल्ला कमिटि निर्बाचित

ललितपुर : नेकपा (एमाले) ललितपुरको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । २०८० /१२ /२६ गते महालक्ष्मी नगरपालिका– १ इमाडोलमा संम्पन्न भयको जिल्ला अधिवेशनबाट अध्यक्ष पुरुसोतम आचार्य, सह-अध्यक्ष मन्जली शाक्य ,सचिवा राम रावल ,उप सचिव प्रभाकर थापा र आसा राई सहित  १२०  जिल्ला कमिटि र  ७  लेखा समिति सहितको एमाले ललितपुर जिल्ला कमिटि निर्बाचित भयको छ।

 

Comments (0)
Add Comment