यसरी दुर्घटना भयो सौर्यको जहाज

काठमाडौं: सौर्य एयरलाइन्सको विमान दुर्घटनाको दृश्य भिडिओमा कैद भएको छ ।

भिडिओमा हेर्दा टेकअफ लिइसकेपछि जहाज फेरि लर्बरिएर तल खसेको देखिन्छ ।

करिब दुई तल्लामाथि बाट कोल्टिएर जहाज तल खसेको थियो । जहाज खसे लगत्तै आगो र धुवाँको मुस्लो भिडिओमा देख्न सकिन्छ ।

Comments (0)
Add Comment