काठमाडौं: मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिएको छ।
अबदेखि नेपाल एसबिआई मर्चेन्ट बैंकिङले संस्थाका सेयर कारोबारसम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, नामसारी, दाखिला-खारेज, सेयर रोक्का लगायतका सम्पूर्ण कार्यहरु सञ्चालन गर्नेछ।
यस नियुक्तिसँगै लगानीकर्तालाई सेवा प्रवाह अझ सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
Ask ChatGPT