काठमाडौँ : साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से ३३.४२ अंकले घटेको छ । बुधबार ४५.८८ अंकले बढेको नेप्से आज बिहीबार घटेको हो ।आज ६७ हजार १२८ पटकको सेयर किनबेचबाट ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच भए ।
कुल १३ उपसमूहमध्ये २ उपसमूह मात्रै बढे, अन्य उपसमूहहरु घटे ।आज ६७ हजार १२८ पटकको सेयर किनबेचबाट ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।