नेप्से प्रि-ओपन सेसनमा सामान्य वृद्धि, साढे २ करोड रुपैयाँको कारोबार

काठमाडौँ : आज (२०७८ जेठ २९ गते, बिहीबार)को प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढेर २६६५.२२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.१५ अंकले बढेर ४५६.२४ मा पुगेको छ।

 

 

 

सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ। कुल ४२ कम्पनीका ४८,४४२ कित्ता सेयर ७८ पटक खरिद-बिक्री भई २ करोड ५६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

Comments (0)
Add Comment