धापाखेलबाट २० वर्षीय युवक सम्पर्कविहीन

काठमाडौँ: असार २५ गते बेलुका साथीलाई भेटेर डेरा फर्किने क्रममा अरुणकुमार हराएका उनको परिवारले जनाएको छ ।उजुरीका आधारमा प्रहरी वृत्त सातदोबाटोले बाडेगाउँ, इमाडोल, टीकाथली, हरिसिद्धि, धापाखेल, गोदावरी, लाकुरी भञ्ज्याङ प्रभागमा खोजतलासका लागि पत्र पठाए पनि अझै नभेटिएको अरुणका दाजु प्रमोद साहले जनाएका छन् ।

Comments (0)
Add Comment