देश र जनताको चाहना

काठमाडौँ: उपाय केही नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी भइसक्यो । यतिखेरसम्म आफूले प्रयोग गरेर फाइदा लिन सकिएका दुई ठूला दल मिलिदिएकाले प्रधानमन्त्री दाहाललाई सहिनसक्नु भएको हुनुपर्छ ।‘उथलपुथल ल्याउने र सरकारबाट हट्नुपरे लात्ताले हानेर निस्कने’ जस्ता ‘कडा अभिव्यक्ति’ पनि दिइएकै हो । उथलपुथल त निरन्तर भएकै छ । आफू पदमुक्त हुँदै गर्दा ठूला दलका नेतालाई तिनका दोष प्रमाणित गराएर जेलमा पनि हाल्न सके ‘लात्ताले हानेको’ पनि हुन्थ्यो ।

Comments (0)
Add Comment