टमाटर : क्यान्सर, हृदय रोगबाट बचाउने फल

काठमाडौं :के तपाईंलाई थाहा छ ? टमाटर एक फल हो तर, यसलाई तरकारीको रूपमा गनिन्छ । धेरै मानिसहरूलाई यसबाट प्राप्त हुने फाइदाहरूको बारेमा थाहा नहुन सक्छ । अब जान्नौं यसका फाइदाहरू-माटरमा लाइकोपेन नामक एन्टी अक्सिडेन्ट पाइन्छ, जसले अक्सिडेटिभ स्ट्रेसलाई कम गर्छ । जसले गर्दा धेरै प्रकारका क्यान्सरबाट बच्न मद्दत गर्छ। । अक्सिडेटिभ स्ट्रेस बढ्नाले शरीर सुन्निन सक्छ । जसका कारण शरीरको कोष ड्यामेज हुन्छ र धेरै प्रकारका क्यान्सरको जोखिम बढ्छ । टमाटर खानाले यसबाट बच्न सकिन्छ ।

Comments (0)
Add Comment