घर फर्किने चाहनामा दिन बिताउँदै जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी

काठमाडौँ: जुन २० मा विश्व शरणार्थी दिवस मनाउने क्रममा जोर्डनका प्यालेस्टिनी शरणार्थीहरूले घर फर्कने सपना र राम्रो जीवनयापनको आशा गरेका छन् । सन् १९६७ मा जेरुसेलमको कब्जा गर्नुअघि भ्रमण गर्थे र त्यहाँका पर्यटकीय, धार्मिक र सम्पदा स्थलहरूको याद आउने गरेको उनीहरुको भनाइ छ । अबु मुहम्मद भनेर चिनिने सालेहले धेरै पेशाहरूमा काम गरेको बताउँदै आफ्नो देशको धेरै याद आइरहेको बताउनु भयो ।

आफूहको एउटै लक्ष्य प्यालेस्टाइनमा फर्कनु रहेको उनीहरुले बताए ।

Comments (0)
Add Comment