गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै

काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा बहस सकिएको छ ।सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो ।

कास्कीमा सूर्य दर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए ।

 

Comments (0)
Add Comment