गायक सोनु निगम पुगे पशुपतिनाथ मन्दिर

काठमाडौँ: भारतीय चर्चित गायक सोनु निगमले बिहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् उनले बुधवार राजधानीमा आयोजित कन्सर्टमा १२००० दर्शकसामु आफ्नो प्रस्तुति दिएका थिए । नेपालमा पहिलो पटक ‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रम भएको हो ।उनी त्यसकै लागि बुधवार नै नेपाल आएका थिए ।

 

 

 

Comments (0)
Add Comment