“एसियन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि ५.३६% लाभांश घोषणा”

एसियन लाइफ इन्सुरेन्सले आफ्नो नाफाबाट यस वर्ष ५.३६% लाभांश दिने प्रस्ताव गरेको छ — जसमा ५.१०% बोनस सेयर र ०.२६८४% नगद लाभांश समावेश छन्।

 

 

प्रस्तावित लाभांश नेपाल इन्सुरेन्स अथोरिटी र आगामी एजीएमद्वारा स्वीकृत भएपछि वितरण गरिनेछ। अघिल्लो वर्ष वितरणभन्दा यो वर्ष लाभांश दर घटेको छ।

Comments (0)
Add Comment