काठमाडौँ : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा क्षति पुर्याउने तथा वातावरण प्रदूषण गर्ने कार्यक्रमहरूमा जरिबाना लगाउन थालेको छ।
त्यस्तै, राप्रपाले भने २४ घण्टा नबित्दै १ लाख रुपैयाँ जरिबाना बुझाइसकेको छ। मेयर बालेन शाहले नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेका छन्।